भाद्र २९ मा बाल दिवस

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

धुलिखेल । भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउन जिल्ला बाल संगठने विभिन्न कार्यक्रम गर्न लागेको जानकारी संगठनका अध्यक्ष रामकुमार मुल्मीले बताउनुभयो । मुल्मीका अनुसार काभ्रेका सबै गाविसमा जन्म दर्ता अभियानका साथै २७–२९ गते गाउँ गाउँमा निशुल्क स्वास्थ्य शिविर, जिल्लाव्यापी माविस्तरीय निबन्ध प्रतियोगिता हुनेछन् । त्यसैगरी २९ गते संगठनको आयोजनामा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, बिहान प्रभातफेरी गरी कार्यक्रम भव्य रुपले गर्ने थाहा भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: