ब्राइट बैंकले शेयर निष्कासन गर्ने

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

पनौती । ब्राइट डेभलपमेन्ट बैंकले आगामी भाद्र १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि शेयर विक्री खुल्ला गर्ने भएको छ । कर्मचारीलाई सुरक्षित गरेको ८ हजार ४ सय सहित ४ लाख २० हजार कित्ता साधारण शेयर जारी गरिने थाहा भएको छ । प्रतिकित्त रु. १०० का दरले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिने व्यवस्था बैंकले जनाएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: