बिद्यार्थीहरुलाई रोटरीबाट परामर्श

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

रोटरी क्लब धुलिखेलको सहयोगमा रोट¥याक्ट क्लब र इन्ट्र¥याक्ट क्लब धुलिखेलले एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि विभिन्न क्षेत्रका विज्ञहरुबाट परामर्श कक्षा गत शनिबार आयोजना गरियो । धुलिखेल अस्पताल, बनेपा पोलिटेक्निक, बर्षा कलेज, ह्वाइटहाउस, तथा रोटरी क्लब धुलिखेलका रोटेरियनहरुबाट विभिन्न उदाहरणसहित परामर्श तथा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्जव इन्ट्र¥याक्टका अध्यक्ष प्रताप लामा र प्रमुख अतिथि रोटेरीयन अशोक श्रेष्ठले गर्नुभएको थियो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: