बालोद्यानको वार्षिकोत्सवमा सम्मान

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

पनौती । बालोद्यान पत्रिकाको वार्षिकोत्सवको अवसरमा हालै सम्मान कार्यक्रमको आयोजना गरियो । सम्मान कार्यक्रममा ओतबहादुर खड्का, भरतराज महत, तुयुकाजी ताम्राकार, हरिसुन्दर सैंजू (मरणोपरान्त) लाई प्रमुख अतिथि हृदयप्रसाद दुवालले सम्मानित गर्नुभयो । ज्ञानकाजी मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, विजयराम कर्माचार्य, विश्वनाथ ताम्राकार, पत्रिकाका प्रकाशक÷सम्पादक सूर्यप्रसाद लाकोजू आदिले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा बालकविता वाचन पनि भएको विकुनारायण ताम्राकारले जनाउनुभएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: