बनेपा–८ मा राप्रपा–जनशक्तिको अधिवेशन

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी एकीकरण अभियान अन्तर्गत बनेपा नपा–८ को पाँचौं अधिवेशन हालै सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष उदयसिं मुस्याजूको प्रमुख आतिथ्य र अष्टलाल मानन्धरको अध्यक्षतामा भएको अधिवेशनले अष्टलाल मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिमा सचिव मनिसा प्रधान, सदस्यहरुमा शत्रुघन वैद्य, महावीर वैद्य, अनिल मुस्याजू, प्रनिल मुस्याजू, दियस श्रेष्ठ, बुद्ध मानन्धर, मोहन मानन्धर, भुवन मानन्धर, रोशनी मानन्धर, रेणु मानन्धर रहेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: