बनेपा प्रावि पुनः संचालनमा आयो

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

बनेपा । ०६८ भाद्रदेखि निस्कृय रहेको बनेपा प्रावि ०६९ जेठ २९ गतेदेखि पुनः संचालनमा आएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम सहितको टोलीले हालै निरीक्षण गरी विद्यार्थीहरुलाई पोशाक समेत वितरण गरेको थियो । हाल विद्यालयमा ५१ विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षक मंंगलप्रसाद कर्माचार्यले बताउनुभयो । निजी स्रोतबाट चार शिक्षकहरु नियुक्ति गरी विद्यालय पुनः संचालन गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अवाले बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: