बनेपामा पुरुषोत्तम महात्म्य

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

बनेपा । हरिनाम संकीर्तन र इही कन्या गुठीको संयुक्त आयोजनामा बनेपा वकुटोलमा पुरुषोत्तम महात्म्य लगाइएको छ । पण्डित सीताराम धितालले उक्त पुरुषोत्तम महात्म्य कथा वाचन गरिएको उक्त कार्यक्रम भाद्र २ देखि ३१ गतेसम्म हुनेछ । हरिनाम संकीर्तन र इही कन्या गुठीको संयुक्त भवन निर्माणार्थ लगाइएको पुरुषोत्तम महात्म्यमा चन्दा दान गर्ने दातालाई १६ गते सम्मान गरिएको थियो । आयोजकले इच्छुक दानी महानुभावलाई चन्दा दान गर्न अपिल पनि गरेको छ । – गोपाल वैद्य

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: