फेरि जनयुद्ध गर्ने रे !

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

नेकपा माओवादी क्रान्तिकारी, नेकपा राष्ट्रवादी र नेपाल जन श्रमिक पार्टीले एकीकरण गरी नेकपा माओवादी क्रान्तिकारी नामक नयाँ पार्टी गठन गरेका छन् । सामन्ति राज्यसत्ताको अन्त्य गरी सर्वहारा वर्गको अधिनायकत्व हुने जनवादी सरकार स्थापनाका लागि जनयुद्ध थाल्ने तयारी स्वरुप नयाँ पार्टी गठन गरेको उनीहरुले बताएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुले आगामी मंसीर १५ देखि २१ गतेसम्म पार्टीको एकता महाधिवेशन गर्ने बताएका छन् । सर्वहारा तथा कम्युनिष्टको झण्डा ओढेर विश्वको कम्युनिष्ट आन्दोलनलाई संसदवादी राजनीतिक गराउने प्रचण्ड, बाबुराम, मोहन वैद्य र मातृकाहरु असफल भएको आरोप उनीहरुको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: