‘फेरिएको चित्र’माथि समीक्षा

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठान काभ्रेको आयोजनामा कवि राम विनयद्वारा सिर्जित ‘फेरिएको चित्र’ कवितासंग्रहको अन्र्तक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा जिवेन्द्रदेव गिरी, डा. तुलसी भट्टराई र डा. सुकुम शर्माले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो भने नरेन्द्रबहादुर श्रेष्ठ, गायत्री विष्ट, रमेश पोख्रेल, अनिल पौडेल, डा. रामप्रसाद ज्ञवाली, वासुदेव अधिकारी र सूर्यप्रसाद लाकोजुले उक्त कविता संग्रहका एक–एक ओटा कविता वाचन गरेका थिए । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथि आनन्ददेव भट्टले समसामयिक परिवेशप्रति आफ्नो गहकिलो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: