पीडितलाई मोडेलको सहयोग

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

बनेपा । असार ३० गते बनेपा बुडोलमा भएको सवारी दुर्घटनामा परी निधन भएका डेगराज भट्टराई र नवराज तिमल्सिनाको परिवारजनलाई मोडेल डेभपमेन्ट बचत तथा ऋण सहकारी संस्थाले जनही २५ हजार आर्थिक सहयोग गरेको छ । मृतकद्वय उक्त संस्थाको शेयर सदस्य समेत रहेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: