पिता र नातिको स्मृतिमा जग्गादान

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

काभ्रे कोशीपारी पोखरीचौरी–८, बस्ने धर्मलाल गौतमका छोरा ठाकुरप्रसाद गौतम, नाति गणेशप्रसाद गौतमले आफ्ना पिता धर्मलाल गौतम र नाति स्व. दधिप्रसाद गौतमको सम्झनामा एक रोपनी जग्गा उपस्वास्थ्य चौकी चौरीलाई दान गरेका छन् । उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टुकप्रसाद गौतमको रोहवरमा एक लाख पर्ने उक्त जग्गा गणेशप्रसादले दान गरेका हुन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: