परिवार नियोजनको तालिम सञ्चालन

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

नेपाल परिवार नियोजन संघ, युवा मैत्री स्वास्थ्य सेवा विस्तार परियोजना काभ्रेद्वारा परियोजना क्षेत्रका १२५ जना युवा किशोर किशोरीहरुको लागि एकदिने प्रजनन् स्वास्थ्य, युवा मैत्री स्वास्थ्य सेवा, र साथी शिक्षाको विषयमा तालिम सञ्चालन भयो । जेठ २३ गतेदेखि २६ गते सम्म शाखा कार्यालय बनेपामा ४ चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा शाखा सुपरभाईजर दिपेन्द्र श्रेष्ठ लगायतले तालिम प्रदान गरिएको थियो भने तालिमको उद्देश्य माथी शाखा प्रवन्धक रमेश श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: