पनौती पर्यटन विकास केन्द्रको नवौँ साधारण सभा

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-२०

 

                पनौती पर्यटन विकास केन्द्रको नवौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थापक अध्यक्ष सुरेश सैँजुको प्रमुख आतिथ्यताम भएको कार्यक्रममा आजीवन सदस्यहरु, पनौती नगर विकास समितिका अध्यक्ष राजेश श्रेष्ठ लगायतले पनौती पर्यटनको विषयमा बोलेका थिए ।

                संस्थाका अध्यक्ष राजाराम कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महासचिव सिजन सुधारकारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: