पत्रकार दिल प्रकाश अधिकारीको सडक दुर्घटनामा परि मृ्त्यु

प्रकाशित मिती : शनिबार, साउन २०, २०६९ by   ·   Comments
काठमाडौ कपन घर भई विगत ५ वर्षदेखी दुबईस्थित गल्फ न्युज पत्रिकामा कार्यरत रहेका पत्रकार दिल प्रकाश अधिकारीको सडक दुर्घटनामा परि मृ्त्यु भएको छ । ड्युटि सकेर कोठातर्फ फर्कँदै गरेका ३० वर्षीय अधिकारी सडक दुर्घटनामा परेका हुन्
उनको शवलाइ अहिले दुवईस्थित रसिद अस्पतालमा राखिएको छ । उनको शवलाई तीन दिन पछि मात्र नेपाल लैजान मिल्ने भएकाले उनको शवलाइ रशिद अस्पतालमा नै राखिएको छ । उनका २२ वर्षीय श्रीमती र २ वर्षीय छोरा रहेका छन् । घटनाबारे थाहा पाएपछी अधिकारीकी श्रीमती अचेत भएको बताइएको छ
0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: