नृत्य प्रतियोगितामा ४५ को छनौट

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

बाल प्रतिभा प्रस्फुटन समूह बुडोलले शनिबार स्टेज आइकन जिल्लाव्यापी एकल नृत्य प्रतियोगिताको प्रथम चरण सम्पन्न गरेको छ । प्रतियोगितामा बनेपा, धुलिखेल, पनौती, श्रीखण्डपुर, ढुंखर्क, नाला, साँगा, कोटेश्वर, बौद्धका ८९ प्रतियोगीहरुमध्ये ४५ जना छनौट भएका छन् । निर्णायक मोहन तौजले र रामकृष्ण रायको छनौटमा परेका ४५ जना प्रतियोगीहरुलाई असार ३० गते अन्तरक्रिया कार्यक्रममा सहभागी गराइने कुरा समूहका अध्यक्ष दिनेश श्रेष्ठले काभ्रे टाइम्सलाई बताए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: