निशुल्क स्वास्थ्य परीक्षण

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

बनेपा । केबी पोलिक्लिनिकको आयोजनामा शनिबार ब्लडसुगर, इसिजीका ७० जना विरामीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उक्त अवसरमा विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको पोलिक्लिनिकका संचालक सुनिल वैद्यले काभ्रे टाइम्सलाई बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: