नगर विकासबारे अन्तक्र्रिया

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

धुलिखेल नगर विकासमा सामाजिक संघ संस्थाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा धुलिखेललाई कसरी अझै पर्यटकीय गन्तव्य बनाउने भन्ने बारेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । धुलिखेल जेसीज र धुलिखेल जुनियर जेसीजको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा युवाहरुलाई सीपमूलक तालिम दिएर स्वदेशमै रोजगारको अवसर सृजना गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा धुलिखेल नपाका कार्यकारी अधिकृत गणेश नेपाली, नेकपा एमाले सामाजिक संघसंस्था समन्वय समितिका हरिगोपाल प्रधानाङ्ग, जेसीजका अध्यक्ष सुमन माकजू, रोट्रयाक्ट धुलिखेलका अध्यक्ष राजन योगल लगायतले धुलिखेल नगरको विकासका लागि सामाजिक संघ संस्थाहरुले युवाहरुलाई जागरुक बनाउनुपर्ने बताएका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: