तेस्रो आँखा गयो शैक्षिक तहल्का

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

तेस्रो आँखा नेपाल नामक संस्थाले प्रवेशिका परीक्षा २०६८ को परीक्षाफल सम्बन्धमा छलफल तथा अन्तक्र्रिया गरेको छ । ०६८ को प्रवेशिका परीक्षामा सामेल भएका काभ्रेभरका सातओटा स्कुलका विद्यार्थीहरुलाई कोचिङ कक्षा संचालन गरेर सुविधा दिएको तेस्रो आँखा नेपालले आउँदा वर्षहरुमा पनि कक्षा संचालन गर्ने जानकारी दिएको छ । तेस्रो आँखा नेपालका अध्यक्ष मधु आचार्यले विगतको कोचिङ कक्षामा अध्ययनरत जनविकास मावि तालढुंगाले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको र इतिहासमै दुईजना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको जानकारी दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, विद्यार्थी एवं शैक्षिक जगतमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: