तरुण दलको विचार गोष्ठी

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

धुलिखेल । नेपाल तरुण दल धुलिखेल इकाईले साउन १२ गते एक गोष्ठी गरेको छ । विपी कोइरालाको विचार र वर्तमान सन्दर्भमा तरुणहरुको भूमिका विषयक गोष्ठीमा प्रमुख वक्ता प्रदीप गिरी हुनुहुन्थ्यो । तरुण दलका पूर्व अध्यक्ष बालकृष्ण खाँड, नेपाली काँग्रेस काभ्रेका पूर्व सभापति मधु आचार्य, पूर्व सह सभापति तीर्थ पसखल, नेपाल तरुण दलका केन्द्रीय सदस्य महेश खरेल, नेविसंघका केन्द्रीय सदस्य भगवान कोइरालाले वीपी कोइराला र तरुणहरुको बारेमा बोलेको उक्त कार्यक्रमको सभापतित्व धुलिखेल तरुण दलका सभापति दयाराम योगल श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरी ८० भन्दा बढी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: