तरुणदल बनेपाले अग्नी पिडितलाई सहयोग ग¥यो

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

 

                नेपाल तरुणदल बनेपाले बनेपाको तीनदोबाटोमा आगो लागि भइ व्यापार व्यवसाय धरासायी भइ समस्यामा परेका पिडितलाई आर्थिक सहयोग उपलब्ध गरेको छ ।

                तरुणदलसँग सम्बद्ध रहेका युवा वर्गले १० लाख ४४ हजार ५ रुपैया आर्थिक सहयोग संकलन गरेर शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यलाई  तरुणदल बनेपाका अध्यक्ष सुधिर वैद्यले रकम हस्तान्तरण गर्नुभएको हो ।

                २०७४ श्रावण ३२ बनेपा नालादोबाटोस्थित तीनदोबाटोमा ग्याँस लिक भएर आगो लागि हुदाँ प्रयुजन परियारले सञ्चालन गरेको सम्झना कलेक्शन कपडा पसलसहित अरु तीन पसल जलेर नष्ट भएका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: