झुण्डिएर आत्महत्या

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

धुलिखेल नपा –८ च्यानडाँडा सामुदायिक बनमा नजिकै एक बयस्कले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्ने सिन्धुपाल्चोक लिशंखु ९ बस्ने बर्ष ५२ का पेमा लामा छन् । उनले  प्लाष्टिकको डोरी लगाई झुण्डिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एस्पी सहकुल थापाका अनुसार हिजो दिउँसो भुण्डिएर रहेको अबस्थामा लाश फेला पारेको बताए । उक्त लाशलाई पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पताल लगिएको प्रहरीको भनाई छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: