ज्ञानबहादुर सर सम्मानित

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

विकासका लागि नागरिक समाजले आयोजना गरेको सम्मान कार्यक्रममा देशभरिका उच्च माविहरुमध्येबाट पटक पटक उत्कृष्ट हुन सफल सिद्धार्थ उच्च मावि बनेपा यस वर्ष पनि उत्कृष्ट घोषणा गरेको छ । प्रत्येक चार वर्षमा गरिने मूल्यांकनमा सिद्धार्थका प्रिन्सिपल ज्ञानबहादुर केसीलाई शिक्षा सेवा पदक ०६८ बाट गत मंगलबारबीच सम्मान गरिएको हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: