ज्ञानकुञ्जमा स्वागत र विदाई

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

बनेपा । फ्रिबर्न ज्ञानकुञ्ज कलेजले एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार भएको कार्यक्रमको उद्घाटन काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्यले र सभापतित्व व्यवस्थापन समितिका अध्यक्ष आत्माराम थापाले गर्नुभएको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: