जेहेन्दारलाई सिरुवाले +२ पढाइदिने

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

प्रिमियर इन्टरनेशनल कलेज काठमाडौं र सिरुवा कन्स्ट्रक्सनको संयुक्त आयोजनामा सोमबार एकदिने सेमिनार तथा छात्रवृत्ति सम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ । धुलिखेलको मिरावेल रिसोर्टमा सम्पन्न सेमिनारमा दिइएको जानकारी अनुसार काभ्रे जिल्लाको सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षामा उत्तीर्ण हुने १ जना छात्र र १ जना छात्रा र गरीब जेहेन्दार २ जनालाई पूर्ण छात्रवृत्तिका साथ +२ सम्म सिरुवा कन्स्ट्रक्सनका प्रोप्राइटर गणेश लामाले पढाइदिने जानकारी दिइएको छ । कार्यक्रममा प्रिमियर इन्टरनेशनल कलेजका सीइओ नवराज सुवेदी र सिरुवाका प्रबन्ध निर्देशक गणेश लामाले काभ्रेभरका गरीब तथा शिक्षाबाट बञ्चित विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको जानकारी दिनुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: