जिमखाना च्याम्पीयनसिपको उपाधी सुजनलाई

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

काभ्रेमा पहिलो पटक भोल्कसवागन नेशनल अटो जिमखाना च्याम्पियनसिप २०१८ शनिबार धुलिखेलमा सम्पन्न भएको छ । नेपाल मोटर स्पोर्टस क्लब, नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसनको आयोजनामा ४१ जना प्रतियोगीहरुले कार रेसिङ गरेका थिए । ७ सय मिटर फ्रि ड्राइभ प्रतियोगितामा सुजन ओझा प्रथम, विप्लक श्रेष्ठ दोस्रो र सविन शाक्य तेस्रो भएका थिए । प्रतियोगितामा एशियन अटो जिमखाना च्याम्पीयनसिपको लागि सुरेन्द्र प्रधान छनोट भएका थिए । विजयी कार रेसरहरुलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले पुरस्कार वितरण गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: