जाने होइन त बोलबम ?

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

धुलिखेल । साधक परिवार धुलिखेलले प्रत्येक वर्षझैं यस वर्ष पनि साउन १५ गते बोलबम तीर्थयात्रा गर्ने भएको छ । तीर्थ यात्रामा जान चाहनेहरुले राजु श्रेष्ठ (९८४१८९८९६२), समीर ब्याञ्जू श्रेष्ठ (९८४१३४९५८५), हरिकृष्ण योगल (९८०८२८५२५०) लाई सम्पर्क राख्न सक्नेछन् । बोलबम यात्रा पनौती त्रिवेणीघाटबाट जल ल्याई पनौती, श्रीखण्डपुर, धनेश्वर, बनेपा, बुडोल हुँदै गौखुरेश्वर शिवलिंगमा जल चढाई हवन गरी सम्पन्न हुनेछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: