चण्डेश्वरी माताको मूर्तिमा रङ्गरोगन शुरु

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

 

प्रकाशित मिति: २०७४-०५-२०

ॐ श्री कौमारी रक्तवणा मां शक्ति हस्ता भयानको।

त्रीनेत्र यौवनांगीच नमामी सिखी वाहीनीम ।।

चण्डेश्वरी नमोस्तुते ।

                रातो वर्ण भएकी तीन नयन भएकी यौवन आस्थाकी शक्ति स्वरुपणी कुमारी चण्डेश्वरीलाई मेरो नमस्कार छ ।

रक्तवर्ण त्रीनेत्रच

बाल रुपा स्वरुपीनी ।

राज्यलक्ष्मी वरदेही

चण्डेश्वरी नमस्ततुते ।

                रातो वर्ण भएकी बाल स्वरुपा तीन नेत्र भएकी हे राज्य लक्ष्मी मलाई बरदान दिनुहोस् हे चण्डेश्वरी माता हजुरलाई मेरो नमस्कार छ ।

                परापूर्वकालदेखि आरध्यकी देवीको प्रतिकको रुपमा चण्डेश्वरी माइलाई मानिएको छ । बनेपा घोकेचौर शीर मेमोरियल अस्पताल नजिकै चण्डेश्वरी माताको मुर्तिमा भाद्र १७ गतेदेखि रङ्गरोगन गर्ने कार्य भइरहेको छ । उक्त मुर्ति बनेपाका समाजसेवी गजराज कायस्थले नीजि खर्चमा मूर्ति निर्माण गर्नुभएको हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: