चण्डेश्वरीको क्षेत्रीय भेला

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको क्षेत्र नं. ४ को क्षेत्रीय भेला शनिबार सम्पन्न भयो । बनेपा वडा नं. ८, ९ र १० लाई समेटेर चण्डेश्वरी सहकारीले क्षेत्र नं. ४ गठन गरेको छ । भेलाले ८२९ सदस्य मध्येबाट १६६ जना २० औं साधारण सभामा माग लिन पाउने छन् । चण्डेश्वरीको १९ औं साधारण सभाबाट पारित साधारणसभा प्रतिनिधि छनौट तथा लघुवित्त कार्यक्रम नीति ०६८ बमोजिम संस्थामा आबद्ध शेयर सदस्यहरुको ठेगाना अनुसार क्षेत्रगत विभाजन सहकारीको मापदण्ड अनुसार गरिएको जानकारी चण्डेश्वरी साकोसका प्रबन्धक बद्रीनाथ बादेले जानकारी दिनुभयो । चण्डेश्वरी साकोसको क्षेत्र नं. १, २ र ३ को भेला सम्पन्न भइसकेका छन् भने पाँचौं भेला आगामी भाद्र ३० गते हुँदैछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: