ग्रील व्यवसायीको समिति गठन

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

बनेपा । ग्रील व्यवसायीहरुको हालै भएको एक सभाले मुरली गहतराजको अध्यक्षतामा ग्रिल व्यवसायी संघ काभ्रे जिल्ला समितिको गठन गरेको छ । समितिमा उपाध्यक्ष मणिराम न्यौपाने, सचिव विश्वभक्त प्रधान, कोषाध्यक्ष सत्यनारायण ध्वाँजू, सहसचिव दिलबहादुर श्रेष्ठ, सदस्यहरुमा राजु श्रेष्ठ, कुमार श्रेष्ठ, जीवन मानन्धर, ईश्वरभक्त नकर्मी, शिवराम सैंजू, घननाथ ढकाल, सानु विक, रामकृष्ण राउत, वैकल्पिक सदस्यहरुमा रामशरण श्रेष्ठ, ओमकार श्रेष्ठ, ओमप्रकाश नकर्मी, रञ्जितसिंह कपाली तथा सल्लाहकारहरुमा उत्तरकुमार शाह, सुदर्शन गोछे, राजेन्द्रप्रसाद कोजू चयन भएका छन् । सभाको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले उद्घाटन गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: