गुरुआमा भवनको नयाँ कार्य समिति

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

बनेपा । अद्वैत संस्था गुरुआमा भवनमा शनिबार भएको कार्यक्रमले राधाकृष्ण प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष रामशरण तिवारी, सचिव रेशमलाल श्रेष्ठ, कोषाध्यक्ष निरञ्जन जस्पाऊ, सह सचिव शुभद्रा श्रेष्ठ, सह कोषाध्यक्ष नारायणदेवी पोटे र सदस्यहरुमा काशीनाथ तौजले, गोकुलदास भोछिभोया, नानीछोरी भोछिभोया, सुमती श्रेष्ठ र लक्ष्मी श्रेष्ठ निर्विरोध चयन भएका छन् । प्रवीण जोशीलाई सल्लाहकार चयन गरिएको छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: