खावामा चेतनामूलक कार्यक्रम

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

पाँचखाल । समाजमा बढ्दो प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र समाजमा हुने लैंगिक विभेद अन्त्य गर्न खावामा साउन ६ गते चेतनामूलक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रम अन्तर्गत किशोर अवस्थामा आउने परिवर्तन, यौन स्वास्थ्य, यौन र यौनिकता तथा जीवनोपयोगी सीपहरुको बारेमा सहभागी किशोर किशोरीहरुसँग खुला अन्तरक्रिया गरिएको स्थानीय एकीकृत विकास समाजका सामाजिक परिचालक धिरज बानियाले बताउनुभयो ।
– सुवास पराजुली, प्रशिक्षार्थी पत्रकार

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: