केन्द्रीय विभागमा नेपालसुधार

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सो पार्टीको केन्द्रीय स्रोत परिचालन विभाग सदस्यमा बनेपाका नेपालसुधार भैललाई नियुक्त गर्नुभएको छ । राजतन्त्रवादी भैल शाही शासनकालमा काभ्रेका खम्बा हुनुहुन्थ्यो । अहिले राप्रपा–जनशक्तिल र राप्रपा नेपाल एक हुन लागिरहेको पूर्वसन्ध्यामा नेपालसुधारलाई सो समितिमा लैजानु निकै सम्माजनक पद भएको कुरा राप्रपा नेपालका नेताहरु बताउँछन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: