कृषकलाई कुखुरापालन तालिम

प्रकाशित मिती : आइतवार, जेष्ठ २१, २०६९ by   ·   Comments

काभ्रे फिड एण्ड सप्लायर्स र नेपाल पोल्ट्री परियोजनाको संयुक्त आयोजनामा जेठ ५ र ६ गते २० कृषकहरुलाई ब्रोइलर कुखुरापालन सम्बन्धी दुईदिने प्रशिक्षण दिएको छ । चल्ला बु्रडिङ, खोप, खोर निर्माण, जैविकसुरक्षा, रोग र त्यसको रोगथाम आदिको बारेमा प्रशिक्षण दिइएको काभ्रे फिडका दीपेन्द्र श्रेष्ठले बताउनुभयो । आगामी ६ महिना पछि अर्को तालिम संचालन गरिने पनि थाहा भएको छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: