कुशादेवीमा स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

कुशादेवी । काभ्रे बहिरा विकास संघ सीबीआर तथा अपाङ्ग बाल अस्पतालको आयोजना तथा गाउँ पारालिगल कमिटीको समन्वयमा अपाङ्गता सम्बन्धी परीक्षण र स्वास्थ्य शिविर कार्यक्रम असार २१ गते सम्पन्न भयो । कार्यक्रममा ९० सर्वसाधारण तथा ४५० विद्यार्थीको स्वास्थ्य परीक्षण र निशुल्क औषधी वितरण गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: