काभ्रे कृषि बजारमा तिज विशेष कार्यक्रम

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

                काभ्रे कृषि बजार बनेपाले तीजका अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

                बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहाल, पनौती न.पा. उपप्रमुख गीता बञ्जारा र धुलीखेल न.पा. का उपप्रमुख बिमला शर्माको उपस्थितिमा भएको तीज विशेष साँस्कृतिक कार्यक्रममा भद्रगोल टेलिफिल्मका कलाकारका साथै स्थानीय गायक गायिकाहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

                काभ्रे कृषि बजारका अध्यक्ष पुर्णचन्द्र सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि बजारलाई नयाँ ढङ्गका साथ सञ्चालन गर्ने भन्दै युवाहरुलाई स्वरोजगार बन्न अभिप्रेरीत गर्ने बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: