काभ्रे–काठमाडौं मञ्चमा बोल्देका माओवादी

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

काभ्रे–काठमाडौं गणतान्त्रिक मञ्च, बोल्देफेदिचेका एक सय युवाहरुको भेलाले शनिबार काभ्रे काठमाडौैं बोल्दे फेदिचे गठन गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्यमन्त्री सूर्यमान दोङ र खिमलाल देवकोटा थिए । एमाओवादीका अगुवा कार्यकर्ता प्रशिक्षणमा अन्य अतिथिहरुमा रकमसिंह लामा, मानबहादुर तामाङ, डिलबहादुर लामा, स्वागत मन्तव्य टिका लामाले गर्नुभएको उक्त कार्यक्रमपछि पाँच विकास गठन पछि नौ सदस्य काभ्रे काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । समितिमा अध्यक्ष कमानसिं लामा, उपाध्यक्ष मेघराज लामा, सचिव राजेश लामा, सह सचिव छेदुप लामा, कोषाध्यक्ष पाल्देन लामा र सदस्यहरुमा चन्द्रलाल लामा, जीतबहादुर लामा, खम्बासिंह लामा रहेका छन् ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: