काभ्रे अंग्रेजी उच्च माविको सम्मान कार्यक्रम

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

पनौती । प्रवेशिका परीक्षा ०६८ मा सफलता प्राप्त गर्ने आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्न काभ्रे अृंग्रेजी उच्च माविले बुधबार एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा यसवर्ष जिल्ला प्रथम हुने प्रतीक थापालाई १० हजार नगद सहित सम्मान गरिएको थियो भने दोस्रो हुने गजिना पसछेँलाई ३ हजार र तेस्रो हुने रविन्द्र कुँवरलाई २ हजार नगद प्रदान गरिएको थियो । कार्यक्रममा व्यवस्थापन समितिका सदस्य सचिव रामशरण लुइँटेल, सदस्य इन्द्रलाल श्रेष्ठ, प्राचार्य धु्रवप्रसाद शर्मा आदिले विद्यालयको योगदान बारेमा बोल्नुभएको थियो भने सभापतित्व व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: