करेन्ट लागेर एकको मृत्यु

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

चण्डेनी १ कान्तिटार । असार १९ गते आफ्नै बारीमा काम गरिरहेका २८ वर्षीय टोकबहादुर खत्रीलाई बिजुलीको पोल ढलेर करेन्ट लाग्दा शीर मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । हाम्रा स्थानीय सहयोगी महेश्वर नेपालका अनुसार चण्डेनी गाविसमा रहेका काठका पोलहरु ढल्ने अवस्थामा छन् । त्यसतर्फ प्राधिकरणले ध्यान नपु¥याउने हो भने अझ बढी दुर्घटना हुने आशंका छ ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: