एबीसी ह्याण्डमा रुक्सा

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

सौन्दर्य व्यवसायीका सृजनशील हातहरु संघ (एबीसी ह्याण्ड) काभ्रे शाखाको हालै गठन भएको छ । संघकी केन्द्रीय अध्यक्ष सुशीला पाठकको प्रमुख आतिथ्यमा भएको भेलाले रुक्सा वैद्य श्रेष्ठका अध्यक्षतामा रजुला मानन्धर उपाध्यक्ष, सुनिता बादे महासचिव, रामेश्वरी मानन्धर सचिव, कल्पना रञ्जित कोषाध्यक्ष तथा सदस्यहरुमा निरु थापा, सम्झना थापा, पारु केसी, सम्झना खतिवडा, सुनिता रञ्जित, प्रमिला भण्डारी रहेका छन् । संघले आगामी भाद्र ३० गते अरनिको सभा भवनमा तीज प्रतियोगिता आयोजना गर्ने अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: