एकताको पाँचौं वार्षिक सभा

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । एकता बचत तथा ऋण सहकारी संस्था लि. को पाँचौं वार्षिक साधारण सभा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष शुभ अधिकारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । संस्थाका अध्यक्ष स्वयम्काजी पोटेको सभापतित्वमा भएको कार्यक्रममा सचिव यशोदा पोटेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०६९ असार मसान्तसम्म १ करोड ९ लाख ३२ हजार ५ सय बराबरको आर्थिक कारोबार भएको उक्त संस्थामा हाल ३ सय ३० सदस्य रहेका छन् । – ज्योति बडाल, प्रशिक्षार्थी पत्रकार

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: