आईसीडीले ग¥यो प्रजनन् स्वास्थ्यको समन्वय

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

काभ्रेमा जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति गठन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाको अध्यक्षतामा गठित उक्त बैठकको समन्वय आईसीडी नेपालका अध्यक्ष माधवप्रसाद श्रेष्ठले गर्नुभएको कार्यक्रममा आईसीडी नेपालको कार्यक्रमबारेमा बताउनुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, आरसो नेपाल, मेरी स्टोभ, फूल्चोकी नर्सिङ क्याम्पस, पीएसआई लगायतका संस्थाहरुको उपस्थिति थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सापकोटाले सबै संघ संस्थाहरुले आपसमा मिलेर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने धारणा राख्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: