अल्फा बचतद्वारा फलफूल वितरण

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । अल्फा बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो वर्ष प्रवेशको अवसरमा शीर मेमोरियल अस्पतालका ६१ जना विरामीहरुलाई आइतबार फलफूल तथा मिठाई वितरण गरिएको संस्थाका कर्जा अधिकृत चमन वैद्यले काभ्रे टाइम्सलाई बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: