अपाड्डता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

धुलिखेल । जिल्ला विकास समिति काभ्रे र काभ्रे बहिरा विकास संघ, सिबीआरको समन्वय तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय मार्फत् महिला बालबालिका कार्यालय धुलिखेलको आयोजनामा असार ५ गते गाविस सचिवस्तरीय अपाङ्गता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मनिष प्रसाईं र कृष्णप्यारी नकर्मीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा ८२ जनाको सहभागिता थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: