अनिवार्य शिक्षा लागू हुने

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

जिल्ला शिक्षा कार्यालय काभ्रेले निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । शिक्षाबाट कोही पनि पछाडि नपरुन् भन्ने उद्देश्यले काभ्रेको घर्तीछाप, वाल्टिङ, कानपुरकालापानी, ढुंखर्क, कुशादेवी लगायतका २२ गाविसमा उक्त कार्यक्रम संचालन हुनेछ । जिल्ला शिक्षा कार्यालयको सभाकक्षमा सम्पन्न कार्यक्रममा दिइएको जानकारी अनुसार सडक बालबालिका तथा एड्स प्रभावित बालबालिकाका लागि शैक्षिक कार्यक्रम पनि बनेपा, पनौती र धुलिखेल नगरपालिकामा संचालन हुनेछ । – सम्झना खतिवडा (प्रशिक्षार्थी पत्रकार)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: